Allare Jovan lyrics
 by Bipul Chettri
		
		हेय
गाऊढली चरी
गाऊढली चरी मेरो
मन कि पारी आज
कता भगेछ
हम्म्म
वोरी पारी को हरयाली हेरा आज कता माझेस
हेय
सलल बगी रहने
कलल खेली रहने यो तीस्त खोला
हम्म्म
बगेको नै देखिन दाहिना आयू
कस्तो यो बेला
अल्लारे यो जोवन
कसलाई दिन्ने यो मन
अल्लारे यो जोवन
कसलाई दिन्ने यो मन हे
हे हेय
पौनु तह यहा धेरै
लौनु तह यहा धेरै
माया न पौने
दुई दिन को यो जिन्दगी म नै कति पिरौने
हे हेय
लिन्ने तह यहा धेरै
दिन्ने तह यहा थोरै
कसरी पुग्ने
लागेर जानु कहिनै छैन साथी कति थुपार्ने
अल्लारे यो जोवन
कसलाई दिन्ने यो मन
अल्लारे यो जोवन
कसलाई दिन्ने यो मन हे
सीतल सीतल हावा बग्यो मनै रहर
औने दिन्न हरु कस्तो होला थाहै छैन
मनमा कस्ता कस्ता कुरा हरु खेली रहन्छ
अस्तित्व खोजी रहे आजा सम पाई छैन
हे हेय
मन को कुरा हरु मन मै रयो
कसैलाई मो के भनुँ
साँझेको माया पाएको छैन
कसैलाई मो के सोडउम
हे हेय
चारै तिर चललल कंगचेन्जुंगा हिमालले
ढकयो संसार
पहरामा पनि शान्ति नै छैन
चरी जौ हैनकि मो त तल
अल्लारे यो जोवन
कसलाई दिन्ने यो मन
अल्लारे यो जोवन
कसलाई दिन्ने यो मन
अल्लारे यो जोवन
कसलाई दिन्ने यो मन
अल्लारे यो जोवन
कसलाई दिन्ने यो मन
अल्लारे यो जोवन
कसलाई दिन्ने यो मन
अल्लारे यो जोवन
कसलाई दिन्ने यो मन