Chauki Skit lyrics

by

VTEN


हेलो हेलो हेलो सर हेलो
हेलो अँ, लुइटेल सर
हैन ढुङ्गाना सरलाइ बोलाउ, ढुङ्गाना सरलाइ
ढुङ्गाना सर र लुइटेल सर दुइजना आउनुपर्यो एता
हजुर
हैन घरमै छ रे, घरमै छ रे त्यो

Roger, यो हाम्रो Patroling भ्यारो अफ गर्नु है, Over
अँ, गाडि पाठाइदेउ, गाडि गाडि
बिस्तारै जानुपर्छ, बिस्तारै जानुपर्छ
नत्र थाहा पाउँछ के
पुलिस चौकि भित्र दारु खाँदै मस्ती?
हामीले त गर्न पा छैन, तैँले? आम्मा-म्मा-म्मा-म्मा
अब देखाउनु पर्यो तँलाइ पुलिसको पावर
हँ
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net