Timro Maya lyrics
 by Sushant KC
		
		[Intro]
Hm, let me keep you close
Keep you close to me
[Pre-Chorus]
बन्द कोठामा म र तिमि आज
हटाइदेउ सारा शङ्का संगै नहुने
मलाई केवल सुन्न मन छ बोलि मन छुने
तिम्रो नशा कि के हो लाग्छ भन्थ्यौ आज गईसके, हो
मजा छ जहाँ तिमि छौ म पागल भईसकेँ
[Chorus]
तिम्रो माया, तिम्रो माया, तिम्रो मायामा
तिम्रो माया, तिम्रो माया, तिम्रो मायामा
तिम्रो माया, तिम्रो माया, तिम्रो मायामा
तिम्रो माया, तिम्रो माया, तिम्रो मायामा
[Verse]
बुझाउँथे प्यास पाइन्छ हाँसो भनेर
थाहै थिएन, धान्ने भएन अबेर
यो मनले त्यो मनलाई खोजिरहेको थियो सधैं
बोलि मुहार मात्र होइन चाहन्छु सबै
कच्चा धागोले चेट् नहोस् हाम्रो चंगा
मच्चिने मनको गरिदियौं बाटो बन्द
बादल साथी बन् भन्दै घुमदै छ मन यहाँ
संगै तिमि भए उड्दै गर्छु म दङ्ग
[Pre-Chorus]
हटाइदेउ सारा शङ्का संगै नहुने
मलाई केवल सुन्न मन छ बोलि मन छुने
तिम्रो नशा कि के हो लाग्छ भन्थ्यौ आज गईसके
मजा छ जहाँ तिमि छौ म पागल भईसके
[Chorus]
तिम्रो माया, तिम्रो माया, तिम्रो मायामा
तिम्रो माया, तिम्रो माया, तिम्रो मायामा
तिम्रो माया, तिम्रो माया, तिम्रो मायामा
तिम्रो माया, तिम्रो माया, तिम्रो मायामा