Kalo lyrics

by

Tribal Rain



[Verse 1]
अन्धकारमा जन्म लिएर दुःखको आँशु पिएर
नदेखेपनि महसुस गरे तिम्रो स्वार्थी संसार

[Chorus]
उडी बस्छु म मेरो कालो कालो आकाशमा
असम्भव छैन तिम्रो संसार मलाई हेरन
के हो मेरो दिन के हो मेरो रात

[Verse 2]
भोलि कहाँ हुनेछु मलाई डर छैन
आशा गर्नेछु सुनौलो हुनेछ
नदेखेपनि विश्वास गरे आफूलाई यहाँ

[Chorus]
उडी बस्छु म मेरो कालो कालो आकाशमा
असम्भव छैन तिम्रो संसार मलाई हेरन
के हो मेरो दिन के हो मेरो रात

[Bridge]
अन्धकारमा जन्म लिएर दुखको आँसु पिएर
नदेखे पनि विश्वास गरे आफैलाई यहाँ

[Outro]
उडी बस्छु म मेरो कालो आकाशमा
उडी बस्छु म मेरो कालो आकाशमा
उडी बस्छु म मेरो कालो आकाशमा
उडी बस्छु म मेरो कालो आकाशमा
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net