Samjhine Mutu lyrics

by

The Edge Band



सम्झिने मुटु फेर्न पाए हुन्थ्यो
सम्झिने मुटु फेर्न पाए हुन्थ्यो
दुखिरहने मन फेर्न पाए हुन्थ्यो, हो

हररातमा मिठा सपनाहरू आँखाभरि आँउथ्यो
झस्केर ती सपनाहरू टुटिजान्थ्यो

टुटेको सपना देख्ने आँखालाई चिम्लन पाए हुन्थ्यो
टुटेको सपना देख्ने आँखालाई चिम्लन पाए हुन्थ्यो
दुखिरहने मन फेर्न पाए हुन्थ्यो, हो

सोच्थेँ जीवन सुख र खुसी हो
तर आफ्नोले नै धोका, घात दियो, hmm

यो झुटो संसारमा बाँच्नुभन्दा मर्न पाए हुन्थ्यो
यो झुटो संसारमा बाँच्नुभन्दा मर्न पाए हुन्थ्यो
दुखिरहने मन फेर्न पाए हुन्थ्यो, हो
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net