Pralaya ‘B’ lyrics

by

Arthur Gunn


[Verse 1]
बिहानै किरणसँग आज उठेँ म
तिम्रै तस्बिर हेरी फेरि टुटेँ म
जानु छ धेरै टाढा, आफ्नो गन्तव्यतिर लस्केँ
समय बितेको चालै नपाई फेरि म झस्केँ

[Pre-Chorus]
पछाडि परेछु म यो संसारमा
भुलेछु म आफ्नै प्रलयमा

[Chorus]
Ooh, यही नै मेरो प्रलय

[Verse 2]
फर्की आउछौ भनि म त कुरी बसेँछु
दिन थियो जब आफै हेरि रिसाएर बसेँछु
साथीभाइ सोधछन्, "के भयो तलाई आज"
हराए म आफैमा, गाह्रो छ जान भीड माझ

[Pre-Chorus]
पछाडि परेछु म यो संसारमा
भुलेछु म आफ्नै प्रलयमा

[Chorus]
Ooh, यही नै मेरो प्रलय
Ooh, यही नै मेरो प्रलय
[Bridge]
जिउनु छ जिउन मलाई
हरेसै नखाउ टुटेर
सपना छन् धेरै मेरो
केही हुने छैन झुकेर

[Outro]
बिहान किरणसँग आज उठे म
तिम्रै तस्वीर हेरि फेरि टुटे म
Ooh, यही नै मेरो प्रलय
Ooh, यही नै मेरो प्रलय
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net