Samundra Paari lyrics

by

Arthur Gunn


[Verse 1]
सुर्यलाई हेर अस्ताउदै छ है सुनौलो साझैमा
त्यो जूनलाई हेर चम्किदै छ है अध्यारो रातैमा
सपना बोकी आए समुन्द्र पारी म सुनको आशैमा

[Chorus]
मन मायाले भर न
आशाको चित्र कोर न

[Verse 2]
रातो र निलो रंगमा फर्फराउछ ती चन्द्र र सुर्य
चारैतिर बेरिएको हिमाल मैले कसरी भुलाउने
देखे है हरियाली देखि मरुभुमी प्रकृतिमै भुले

[Chorus]
मन मायाले भर न
आशाको चित्र कोर न
यो मन मायाले भर न
आशाको चित्र कोर न

[Verse 3]
छोडिआए आफन्त र साथीभाई यो नौलो ठाउमा
टाढिए म जन्मभुमी बाट, हराए नयाँ समाजमा
आशा छ तिमी मसँग सदा होस, चाहेको साथ

[Chorus]
मन मायाले भर न
आशाको चित्र कोर न
यो मन मायाले भर न
आशाको चित्र कोर न
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net