Maile Haasna Sikey lyrics

by

Mc Flo


[Chorus]
मैले हास्न सिके दुःख लाई भुलाइ
ठिक पारी दिए मुटु को दुखाई
तिम्रो आस्वासन थियो कुकुर को भुकाई
अब म आउदिन तिमी ले बोलाए
मैले हास्न सिके दुःख लाई भुलाइ
ठिक पारी दिए मुटु को दुखाई
तिम्रो आस्वासन थियो कुकुर को भुकाई
अब म आउदिन तिमी ले बोलाए

[Verse 1]
मलाई कुनै पश्चाताप छैन मैले गल्ती गरे
हजारै केटीहरू थिय तिमी भनि बसे
तिमी रूदा खेरि तिम्रो आँसु पुछी दिन्थे
तिमी (Lonely feel) गर्दा मैले साथ दिन्थे
अन्धकार दुनियामा म तिम्रो घाम बनी दिन्थे
घरमा (Mommy) लाई तिम्रो नाम भनि दिन्थे
मलाई तिमी बाट केही आस थिएन साथ खोजे थे
जिन्दगीको सहयात्री बनाउन हात खोजे थे
SEX को लागि होईन, त्यस्ता केटी कति थे कति
म बनेको थिए तिम्रो पुजारी तिम्रौ नाम जपी
म पन्छीन्थे त्यो सबै बाट (Girlfriend) छ भनी
साथीहरु के के गर्थे म जैले तिमी संगै (Phone) मै
घण्टा त्यस्तो हुदा पनि मलाई (Doubt) गर्ने?
ठिक छ छन होला केटाहरू तिम्रो लागी मर्ने
एक दिन ठुलो भाग खान्छौ, त्येस्ले तिमीलाइ छोडछ
अनि आउने छ त्यो दिन, मेरो यादले तिम्रो छाति पोल्छ।
[Chorus]
मैले हास्न सिके दुःख लाई भुलाइ
ठिक पारी दिए मुटु को दुखाई
तिम्रो आस्वासन थियो कुकुर को भुकाई
अब म आउदिन तिमी ले बोलाए
मैले हास्न सिके दुःख लाई भुलाइ
ठिक पारी दिए मुटु को दुखाई
तिम्रो आस्वासन थियो कुकुर को भुकाई
अब म आउदिन तिमी ले बोलाए

[Verse 2]
म राम्रो मान्छे हैन धोकेबाज हो
आफुले आफुलाई धोका दिनु अपराध हो
तिम्रो लागि कति गीरे म आफ्नै नजरमै
भिख मागे मायाको लागि भिकारी झै
कठोर म हैन प्रिय कठोर तिमी रैछौ
बलियो सोच्थे आफुलाई कमजोर म रैछु
तिमी हास्नु भनेको कुकुर को दिन आउनु हो
हेर्दै जाऊन तिमीलाई आउने छ, मेरो झझल्को
केटा म मात्र होइन कति पाउछै कति
तर त्यसको मजाको साधन बनि दिन्छौ तिमी
तन्न मोज गर्छ (last) मा थुकेर जान्छ
अनि मेरा इ शव्द हरुले तिम्रो ठाउको खान्छ
सधै जवान हुदैनौ तिमी
एक दिन चाउरी पर्छ गालामा
म त (Handsome) थिईन
के राखेको छ र छालामा
दुःख पर्दा मलाई सम्झ (Please) म हात जोडछु
हामी बिचको फरक यही छ
जे भए पनी म तिम्रो राम्रो सोच्छु।
[Chorus]
मैले हास्न सिके दुःख लाई भुलाइ
ठिक पारी दिए मुटु को दुखाई
तिम्रो आस्वासन थियो कुकुर को भुकाई
अब म आउदिन तिमी ले बोलाए
मैले हास्न सिके दुःख लाई भुलाइ
ठिक पारी दिए मुटु को दुखाई
तिम्रो आस्वासन थियो कुकुर को भुकाई
अब म आउदिन तिमी ले बोलाए
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net