Bhaun ta ke bhanum ? lyrics

by

Mc Flo


भनुम त के भनुम तिमिलाइ भन्नलाइ शब्दै छैन
साथ छुटेको मान्छे लाई सम्झेको अर्थै छैन
एक्लो हुन्छु बेला बेला शान्ती कतै छैन
दुख को क्षण कहिले सकिन्छ पत्तै छैन
के कमि थियो र के मैले माया गर्न जानिन
तर राती एक दुई बजि सम्म कुरा गर्थिम हामी त
त्यो पनि एकदिन हैन दुईदिन हैन सधै
तेस्पछी पनि दिन भरी तिम्लाइ सम्जी बस्दै
हामी भेट्दा तिमी जहिले खुसी नै त देखिन्थौ
तर अहिले चाहिँ झुकेर नि भेट्दिनौ
सायद होला हाम्रो कथा नै यस्तै अधुरो
माया त गर्थे तर तिमी हुनु थियो अरुको

गरु के गरु म, कुनै शक्ति छैन
यो मन ले तिमि लाई सम्झी तड्पिदै छ
किन होला तिमी मै अड्कि दै छ
बेला बेला गर्हो हुन्छ पीडा सकिँदैन ।

#McFlo
#Sandip
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net