Antarikshya Yatri lyrics

by

Mc Flo


[Chorus]
हामि अन्तरिक्क्ष यात्रि, गर्न केहि छैन बाकि
सधै सधै सधै सधै सधै सधै हामि माथि
हाम्रो फ्लोटिम दामि हाम्रो सब गित दामि
हामि सधै सधै सधै सधै सधै सधै माथि

[Verse 1]
अन्डरग्राउन्ड तलबाट लन्च हुदै स्पेसशिप
मैले अाफ्नो स्टाईललाई फेरि गरे फेसलिफ्ट
काम गर्छु डे सिफ्ट, राति चाहि बेसमेन्ट
मेकिन्ग म्युजिक, मेकिन्ग हिटस हेटरहरु बेसिक

उड्दै बस्छु अाकासमा, र्याप म्युजिक स्टेसन
सधै रियल एम्सी फ्लो, नेभर अन द्याट फेक सिट
हाम्रो लेगेसि हुने छैन कहिले फेडेड
कसै कसै लभ ईट, कसै कसै हेट ईट

फेम अाई नेभर चेस्ड ईट, त्यै भएर हो फेभरेट
अाफैले बनाको भएर, लुक अाई मेड ईट
नाङ्गो खुट्टा हिमाल चड्दै अाई मे नेभर मेक ईट
अलरेडि अ लेजेन्ड एन्ड यु क्यान्ट से सिट

[Verse 2]
रकेटमा बसेर अन्तरिक्क्ष घुम्दै
तँ र म उस्तै हो पारा मेरो बेग्लै
तेसैले मेरो नेक्सट मुभ बस हेर्दै
अन्तरिक्क्ष यात्रि खत्रा नेपाल भन्ने देशकै
अन्तरिक्क्ष यात्रि भन्नाले के बुझिन्छ ?
नेक्स्ट लेभल सिट जब हाम्रो बाटो छुटिन्छ
म र्यापर मा्तर होईन मैले तलाई भने
फरक बाटो रोज्छु एउटै बाटो हिन्छन सबले

ईन्डिपेन्डेन्ट ईन्डिपेन्डेन्ट सधै भरि स्वतन्त्र
फ्लोटिमको कमान्डर, नेपहपको प्रचण्ड
क्यापिटलिस्ट माईन्ड स्टेट, फिलोसफि क्राईम पेज
कोहि थिएन सिकाउने, सिकायो मेरो लाईफले

[Verse 3]
मेनस्ट्रिम मेनस्ट्रिम, नेपहपको जे. जी
मेरो अन्डरग्राउन्ड गित प्ले गर तँ डेली
तेरो गित एकचोटि सुनेपछी बासि
यो कुरा बुझ्ने हेटर्सहरु माग्छन माफि

म त खान्छु चिया मलाई पच्दैन कफि
एम्सी फ्लो ओरिजिनल धेरै जस्तो कपि
मेरो बानि छैन बसिराख्ने ठुलो गफ दीई
म त अघि बढिराख्छु बस्दिन म अड्कि

फ्लोटिमको कमाण्डर लाउदिन म बर्दि
हाम्रो टिम बन्नलाछ ठुलो भन्दा अार्मि
हामिहरु राम्रो मान्छे खोज्दै हिन्छै शान्ति
मन सधै सफा, त्यसैले अन्तरिक्क्ष यात्रि
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net